Nepali movie news

Bus no. 136 Nepali movie 

bus no.
Comedy singer and actor Shree Krishna Luitel, popularly known as Boke Dari, is going to be featured in a movie named ‘Bus No. 136’. Apart from acting he is also the director of the movie.

The movie will feature Shree Krishna Luitel, Bilsan Bikram Rai, Melina Manandhar, Rajaram Poudel, Mukunda Shrestha, Pushpa Shrestha, Himal Khadka, Bipin Prasai etc. Shree Krishna hails from Sunsari in Eastern Nepal and the movie also features local actors and much of the shooting is also done in that area. Detailed news in Nepali follows:



चर्चित कमेडी गायक श्रीकृष्ण लुइँटेल (बोकेदाह्री) अब नायक बन्ने भएका छन् । उनी आफैंले निर्देशन गरेको हास्यप्रधान चलचित्र ‘बस नम्बर १३६’ को निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

भूपेन्द्र लिङ्देन (मन्त्री)को प्रस्तुति, सञ्जु लिङ्देन, राजु कन्दङ्वा र टेकराज तिलिङ निर्माता रहेको ‘बस नम्बर १३६’ चाँडै प्रदर्शनमा आउने कार्यकारी निर्माता विल्सन विक्रम र्राईले बताए । पूवाञ्चलका लोकप्रिय कलाकारले फिल्ममा अभिनय गरेका छन् । कथा र संगीत बोकेदाह्रीकै रहेको सो चलचित्रमा कमल र्राईको नृत्य, र्सर्ूय देवको द्वन्द्व र सौरभ लामाको छायांकन रहेको छ ।

पूर्वी नेपालका कन्याम, जामुनखाडीलगायतका रमणीय स्थानमा सुटिङ गरिएको सो चलचित्रमा बोकेदाह्री, विल्सनविक्रम र्राई तथा मेलिना मानन्धर, राजाराम पौडेल, मुकुन्द श्रेष्ठ, पुष्प श्रेष्ठ, हिमाल खड्का, विपीन प्रर्साईंलगायतले अभिनय गरेका छन् । ‘फिल्म हेरेर दर्शकले भरपूर मनोरञ्जन प्राप्त गर्नेछन्,’ बोकेदाह्रीले राजधानीसँग भने ।

सुनसरीको इटहरी घर भएका बोकेदाह्री र झापाको शनिश्चरेका विल्सनविक्रम र्राई मोफसलबाटै कला, मनोरञ्जनलाई उठाउन सक्ने भन्दै एक वर्षता पूवाञ्चलका विभिन्न ठाउँमा हास्यव्यंग्य, गीत-संगीतलगायतका मनोरञ्जनात्मक प्रस्तुतिहरू गर्दै आएका छन् ।


dil maya Nepali movie 

Picture
Movie Info:Movie is Directed By Raju Giri, Produced By Alijina Rizal, Design By Shiva Puri, Dance By Shiva Sharma, Fight by Roshan Shresta, Camera By Devendra Giri.Note:We Need More information on this Movie.Your work towards us will be highly Appreciated.All Songs Will Be Updated as we get it.Please Subscribe us for Later Update.for contact us [email protected]